माओवादी संसदीय दलको बैठक जारी « Khabarhub

माओवादी संसदीय दलको बैठक जारी


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि बैठक जारी छ ।

केन्द्रीय समिति बैठक सम्पन्न भएको भोलिपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र विषय छनौट गर्ने विषयमा छलफल भइरहेको छ ।

साउन १० गतेदेखि भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारका पछिल्ला काम कारवाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ५१ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर