बलिउड अभिनेता शाहरूखको ‘जवान’ आजबाट प्रदर्शनमा « Khabarhub

बलिउड अभिनेता शाहरूखको ‘जवान’ आजबाट प्रदर्शनमा


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । 

अग्रिम बुकिङमा पनि फिल्म आक्रामक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ । 

एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायतको अभिनय छ । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : ३० बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५