जापानद्वारा चन्द्रमामा ‘मून ल्यान्डर मिसन’ प्रक्षेपण « Khabarhub

जापानद्वारा चन्द्रमामा ‘मून ल्यान्डर मिसन’ प्रक्षेपण


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानले ‘मून ल्यान्डर मिसन’ (स्लिम), सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको छ । चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान अन्तर्गत स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको मिसन पठाएको हो ।

यो मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र अवतरण गर्ने बताइएको छ ।

चन्द्रयान–३ को सफल परीक्षण गरेको भारतको इसरोले ट्वीट गर्दै जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक प्रक्षेपण गरेकोमा बधाई दिएको।

मिसन सफल भएमा चन्द्रमाको सतहमा उत्रने जापान विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा अमेरिका, रुस, चीन र भारतले सफलतापूर्वक मिसन अवतरण गराएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : ५९ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन