चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त « Khabarhub

चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाली कांग्रेसनिकट मानिन्छन् ।

आयोगको उपाध्यक्षका लागि डा अञ्जनीकुमार झा, डा प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : ५२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको