इजरायलमा रहेका नेपालीलाई सुरक्षाको ख्याल राख्न राजदूतावासको आह्वान « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सुरक्षाको ख्याल राख्न राजदूतावासको आह्वान


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरालयस्थित नेपाली राजदूतावासले गाजा क्षेत्रमा द्वन्द्व जारी रहेको भन्दै आफ्नो सुरक्षाको ख्याल राख्न नेपाली समुदायलाई आह्वान गरेको छ ।

राजदूतावासले सामाजिक सञ्जालमार्फत् सूचना जारी गर्दै गाजासँगको सीमा लगायत विभिन्न क्षेत्रमा अशान्त वातावरणमा स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नसमेत आह्वान गरेको छ ।

राजदूतावासले अफ्ठ्यारोमा परेका नेपाली नागरिकलाई सहयोग र उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीसँग निरन्तर समन्वय गरिरहेकोसमेत जानकारी दिएको छ ।

द्वन्द्वका कारण उत्पन्नि परिस्थितिबाट हाल सबै त्रसित रहेको उल्लेख गर्दै दूतावासले नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित नगराउनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ५२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति