आगामी शुक्रबारसम्म नयाँ मुख्यमन्त्रीमा दाबी गर्न कोशीका प्रदेश प्रमुखको आह्वान « Khabarhub

आगामी शुक्रबारसम्म नयाँ मुख्यमन्त्रीमा दाबी गर्न कोशीका प्रदेश प्रमुखको आह्वान


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आगामी शुक्रबारसम्मको समय दिएका छन् ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख खापुङले आगामी शुक्रबार ५ बजेसम्मको समय दिएका हुन् ।

कोशी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बहुमत पुर्‍याउनसक्ने प्रदेश सभासदस्यलाई उक्त मिति र समयभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या