टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै « Khabarhub

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन्। पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन्।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि हिजो भएका खेलबाट विराटनगर सुपर किङ्ग्स र काठमाडौँ नाइट्स प्लेअफमा पुगेका छन्।

विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो। फार वेस्टले पोखरालाई हराउँदा काठमाडौँले प्ले अफमा पुग्ने मौका पाएको हो। खेल त्रिवि क्रिकेट मैदानमा हुँदैछ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ०० बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको