प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे लोसपाले छलफल गर्दै « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे लोसपाले छलफल गर्दै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए। चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा पनि हुने उनले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारको न्युनतम साझा कार्यक्रम हेरेर सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने निर्णय गर्ने लोसपाको तयारी छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ५० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर