नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो « Khabarhub

नेप्से आइतबार पनि दोहोरो अङ्कले उकालो


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ ।

आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ३ : ४९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण