सेयर बजारको कारोबार आज बन्द « Khabarhub

सेयर बजारको कारोबार आज बन्द


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज सेयर बजार कारोबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते)अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ५१ बजे

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता

डढेलोको उच्च जोखिममा चितवन

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र

काठमाडौंको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार