सिन्दुरेजात्राको तयारी | Khabarhub Khabarhub

सिन्दुरेजात्राको तयारी


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै ।

भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ०४ बजे

महुली लघुवित्तको एफपीओ आजदेखि खुला

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ)

भक्तपुर अस्पतालमा सेवा सञ्चालन विस्तार गरिँदै

भक्तपुर – भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

काठमाडौं – चुरे क्षेत्रमा अब चिउरीका बिरुवा रोप्नका लागि यतिबेला