एमालेलाई सिध्याउन र ध्वस्त पार्न भएका अनेक षडयन्त्र चिर्न सफल भएका छौँ : अध्यक्ष ओली « Khabarhub

एमालेलाई सिध्याउन र ध्वस्त पार्न भएका अनेक षडयन्त्र चिर्न सफल भएका छौँ : अध्यक्ष ओली


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा अध्यक्ष ओलीले एमालेलाई सिध्याउन र ध्वत पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिरेर अहिले एमालेलाई बलियो र सबल पार्टी बनाएको बताए ।

आजको अवस्थामा पार्टी सुरक्षित भएर देशको प्रमुख पार्टीको हैसियतमा उभिन सफल भएको उनको भनाइ छ। उनले एमाले फुटाउनका लागि विचार नभई पद बाँड्ने खेल भएको र त्यसलाई पनि पराजित गरिएको उल्लेख गरे ।

ओलीले आज एमालेभित्र कुनै गुटबन्दी नरहेको भन्दै स्वार्थका आधारमा नचल्न निर्देशन दिए । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य र नेपाली जनतालाई भ्रमबाट मुक्त गर्नका लागि महिला संघ एकढिक्का भएर लाग्न आग्रह गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : ०७ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका