नक्कली शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई दिऊ : एमाले महासचिव पोखरेल « Khabarhub

नक्कली शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई दिऊ : एमाले महासचिव पोखरेल


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई लगाउनु पर्ने जनाएका छन् ।

 नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।  

नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’  पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभावकारी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाउने हो कि ?  किनकी दोषी कोही नछुटुन् र निर्दोष कोही नपरून् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’ 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : १७ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको