सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी « Khabarhub

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनकै गृहजिल्लावासी विकासकुमार ठाकुरले सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबी गर्दै सोमबार अख्तियारमा उजुरी दिएका हुन् । 

सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशारव्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकले दाबी गरेका छन् । 

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह गत निर्वाचनमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १२ : ५२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने