अर्थतन्त्रले सर्जरी खोजेको छ, झारफुक गरेर हुँदैन : सांसद वाग्ले « Khabarhub

अर्थतन्त्रले सर्जरी खोजेको छ, झारफुक गरेर हुँदैन : सांसद वाग्ले


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको अर्थतन्त्रले सर्जरी खोजिरहेको भन्दै झारफुक गरेर नहुने टिप्पणी गरेका छन् ।

संसदमा सोमबार पूर्वबजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले मुलुकको अर्थतन्त्रमा ठूलै परिवर्तन आवश्यक रहेको बताए ।

अर्थविदसमेत रहेका सांसद वाग्लेले अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकबाट उत्साहित हुन नसकेको पनि बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : ४५ बजे

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ