रास्वपा तीतेपाती, एमाले पिपल हो : अध्यक्ष ओली « Khabarhub

रास्वपा तीतेपाती, एमाले पिपल हो : अध्यक्ष ओली


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीतेपातीको संज्ञा दिएका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन अध्यक्ष ओलीले तीतेपातीजस्तै छोटो आयु भएको रास्वपा हलक्कै बढेको टिप्पणी गरे । उनले आफ्नो पार्टीलाई पिपलसँग तुलना गरे ।

पिपल र तीतेपाती सँगै रोपे पिपलले टुसा हाल्न नपाउँदै तीतेपाती तीन महिनामै हलक्क बढेर उधुम मच्चाउने ओलीको टिप्पणी छ । तीतेपातीले बर्खा देखे हिउँद देख्न नपाउने र हिउँद देखे बर्खा देख्न नपाउने तर पिपल हजारौँ वर्षसम्म बाँचिरहने उनको तर्क छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : १५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने