रास्वपा तीतेपाती, एमाले पिपल हो : अध्यक्ष ओली « Khabarhub

रास्वपा तीतेपाती, एमाले पिपल हो : अध्यक्ष ओली


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीतेपातीको संज्ञा दिएका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन अध्यक्ष ओलीले तीतेपातीजस्तै छोटो आयु भएको रास्वपा हलक्कै बढेको टिप्पणी गरे । उनले आफ्नो पार्टीलाई पिपलसँग तुलना गरे ।

पिपल र तीतेपाती सँगै रोपे पिपलले टुसा हाल्न नपाउँदै तीतेपाती तीन महिनामै हलक्क बढेर उधुम मच्चाउने ओलीको टिप्पणी छ । तीतेपातीले बर्खा देखे हिउँद देख्न नपाउने र हिउँद देखे बर्खा देख्न नपाउने तर पिपल हजारौँ वर्षसम्म बाँचिरहने उनको तर्क छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : १५ बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट