बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ०१ बजे

कुलमानले गरे मतदान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर

कमल थापाले गरे मतदान 

काठमाडौं– राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले

झापा पुगेर कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्

जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान

काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्