प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ।

प्रि ओपन सेसनमा आज २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर खरिद बिक्री भएको हो।

यो सेसनमा कूल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ११ : २४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको