नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर) « Khabarhub

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । 

काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो ।

नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ । 


प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १ : ४३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

फागुन २१ गते चुनाव : आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले