एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो  « Khabarhub

एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो 


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पसेको छ ।

बाढीका कारण मध्यान्हसम्म सो क्षेत्रको यातायात आवागमन समेत प्रभावित भएको थियो । बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ । खोलाले लेदो समेत बगाउँदा सडक हिलाम्मे भएका छन् ।

त्यस्तै थापाथली स्थित राज पेपर कन्ट्रक्सनमा बाढी पस्दा लाखौको क्षति भएको छ । बाढीका कारण मसलन्स तथा शैक्षिक सामाग्रीका साथै सामाग्री तयार पार्न राखिएको कागजमा समेत क्षति पुगेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : १३ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा