क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीको निष्पक्ष छानबिन हुने बताएका छन् ।

प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले कुनै टार, कोट वा राजनीतिक दबाबमा नलागि स्वतन्त्र र निष्पक्ष छानबिन हुने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले कुनै पनि दबाबमा नझुकी निष्पक्ष अनुसन्धान गर्न तयार रहेको जनाए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : २६ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई