सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि हाम्रो शंका छ : एमाले « Khabarhub

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि हाम्रो शंका छ : एमाले


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले क्विन्टल सुन तस्करीमा आफूहरुलाई गृहमन्त्री र अर्थमन्त्रीप्रति पनि शंका रहेको जनाएका छन् ।

संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफपछि सम्बोधन गर्दै सचेतक बर्तौलाले राजश्व अनुसन्धान विभागका अधिकारीले १० दिनअघि थाहा भएको र प्रधानमन्त्रीलाई सूचना दिइएको जनाएपनि यसबारे गृहमन्त्री र अर्थमन्त्रीले थाहा नपाएको उल्लेख गरे ।

‘प्रधानमन्त्रीलाई सूचना थाहा हुन्छ, गृहमन्त्रीज्यूलाई थाहा हुन्छ कि हुँदैन, अर्थमन्त्रीलाई थाहा हुन्छ कि हुँदैन ?’ उनले भने, ‘यदी प्रधानमन्त्रीलाई थाहा भएको कुरा गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा हुन्छ भने गृहमन्त्री मातहतको सुरक्षा संयन्त्रबाट कसरी सडकमा आइपुग्यो त्यो सुन ?’ त्यही भएर गृहमन्त्री र अर्थमन्त्रीप्रति पनि शंका रहेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ३९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन