अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : आज नेपाल र म्यानमार खेल्ने « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : आज नेपाल र म्यानमार खेल्ने


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीले विश्वकप छनोटको प्रारम्भिक चरणको तयारीमा रहेका बेला म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म म्यानमारसँग दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । म्यानमार फिफा वरीयतामा १६०औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा छ ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : १० बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी