नेता सोनलले भने- चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत « Khabarhub

नेता सोनलले भने- चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना र असन्तुष्टि  देखिएको छ । 

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । 

राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरे। राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने उनले बताए । 

सम्बन्धित निकायले चीन सरकारसँग पहलगरी सोङलाई फिर्ता पठाउन सरकारसँग उनको माग छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १२ : ३० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको