मोदी र बाइडेनबीच भेटवार्ता « Khabarhub

मोदी र बाइडेनबीच भेटवार्ता


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयले भेटको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता भएको बताइएको छ ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी–२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रवार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

र यो वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति बाइडेन शुक्रवार साँझ दिल्ली अवतरण गरेका हुन्।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ०४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी