इटालियन सिरी ए : एसी मिलानको जित « Khabarhub

इटालियन सिरी ए : एसी मिलानको जित


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए मा एसी मिलानले जित निकालेको छ । गएराति भएको खेलमा जिनोआलाई १–० गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानको जितमा क्रिस्टियन पुलिसिचले एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा उनले गरेको गोल मिलानको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै मिलान ८ खेलबाट ७ २१ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको जिनोआ ८ अंकका साथ १५औँ स्थानमा छ । समान खेलबाट इन्टर मिलानको १९ तथा युभेन्ट्सको १७ अंक छ । 

सिरी ‘ए’ कै अर्को खेलमा इन्टर मिलान र बोलोग्ना २–२ गोलको बराबरीमा रोकिएका छन् भने युभेन्टसले टोरिनोलाई २–० गोलले हराएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ५३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ