अफगानिस्तानमा गएको भूकम्पमा १२० जनाको मृत्यु, एक हजार बढी घाइते « Khabarhub

अफगानिस्तानमा गएको भूकम्पमा १२० जनाको मृत्यु, एक हजार बढी घाइते


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काबुल– इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ ।

शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण कयौँ घरहरू ध्वस्त भएका छन्। पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली परकम्प पनि रेकर्ड भएको जनाइएको छ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ४३ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ