तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु | Khabarhub Khabarhub

तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

रुपन्देही रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ। 

नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीमा डुबेकी शाहिस्तालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : २८ बजे

एक साताको शीतलहरपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर – एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले

रवि लामिछानेको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक

काठमाडौं – हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

दाङ – लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट