घरमा चराचुरुङ्गीको चित्र वा मूर्ति राख्दा के हुन्छ? « Khabarhub

घरमा चराचुरुङ्गीको चित्र वा मूर्ति राख्दा के हुन्छ?


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

धेरैको घरमा चराचुरुङ्गीको तस्बिर राखेको देखिन्छ । यसको अर्थ थाहा नभई पनि सजावटकै लागि मात्र भए पनि राखौँ न भनेर पनि धेरैले राखेको देखिन्छ ।

वास्तुशास्त्रले पनि चराहरूलाई शुभ मानेको छ । चराचुरुङ्गी भएको वातावरण स्वतः रमाइलो हुन्छ । बास्तुशास्त्र अनुसार घरमा लभ बर्ड, गिद्ध, मयूर, नीलकण्ठको तस्बिर र राजहंसको तस्बिर राख्नु निकै शुभ  मानिन्छ ।

चराको तस्बिरले घरमा सकारात्मक परिणाम ल्याउँछ । कहिले काहीँ कडा परिश्रम गरेर पनि सफलता पाउन सकिँदैन,  त्यस्तो बेलामा घरमा चराहरूको तस्बिर राख्नु वास्तुले अत्यन्त राम्रो मानेको छ ।  घरमा चराको चित्र वा मूर्ति राख्नाले सकारात्मक ऊर्जाको निवासमा मद्दत गर्दछ र नकारात्मक ऊर्जाबाट मुक्ति मिल्छ ।

 वास्तु अनुसार पूर्व दिशामा चराहरूको फोटो राख्नु अत्यन्तै शुभ मानिएको छ । यसले हरेक काममा सफलताको सम्भावना विकास गराउन थाल्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।