घरमा चराचुरुङ्गीको चित्र वा मूर्ति राख्दा के हुन्छ? | Khabarhub Khabarhub

घरमा चराचुरुङ्गीको चित्र वा मूर्ति राख्दा के हुन्छ?


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

धेरैको घरमा चराचुरुङ्गीको तस्बिर राखेको देखिन्छ । यसको अर्थ थाहा नभई पनि सजावटकै लागि मात्र भए पनि राखौँ न भनेर पनि धेरैले राखेको देखिन्छ ।

वास्तुशास्त्रले पनि चराहरूलाई शुभ मानेको छ । चराचुरुङ्गी भएको वातावरण स्वतः रमाइलो हुन्छ । बास्तुशास्त्र अनुसार घरमा लभ बर्ड, गिद्ध, मयूर, नीलकण्ठको तस्बिर र राजहंसको तस्बिर राख्नु निकै शुभ  मानिन्छ ।

चराको तस्बिरले घरमा सकारात्मक परिणाम ल्याउँछ । कहिले काहीँ कडा परिश्रम गरेर पनि सफलता पाउन सकिँदैन,  त्यस्तो बेलामा घरमा चराहरूको तस्बिर राख्नु वास्तुले अत्यन्त राम्रो मानेको छ ।  घरमा चराको चित्र वा मूर्ति राख्नाले सकारात्मक ऊर्जाको निवासमा मद्दत गर्दछ र नकारात्मक ऊर्जाबाट मुक्ति मिल्छ ।

 वास्तु अनुसार पूर्व दिशामा चराहरूको फोटो राख्नु अत्यन्तै शुभ मानिएको छ । यसले हरेक काममा सफलताको सम्भावना विकास गराउन थाल्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : २४ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून