१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित « Khabarhub

१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए च्याम्पियन्स लिगमा स्पेनिस महराथी बार्सिलोना १५ वर्षपछि टर्की क्लब सख्तर डोनेट्सकसँग १–० ले पराजित भएको छ ।

मंगलबार रातिको हारपछि बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउन चुकेको छ । यो खेलसँगै बार्सिलोनाको अपराजित यात्रा पनि चौथो खेलमा टुंगियो । अब, अन्तिम १६ मा स्थान बनाउन बार्सिलोनाले अर्को खेल कुर्नपर्छ ।

सख्तरको जितमा डेनीलो सिकानले ४०औं मिनेटमा गोल गरेका हुन् । नेवर्टनले दोस्रो हाफमा गोल गरेपनि त्यो अफसाइड हुँदा सख्तरले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

खेलका अधिकांश समय बल पकड बनाएपनि जाभी हर्नान्डेजको बार्सिलोना फिनिसिङमा चुकेको थियो । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई