तिहारको उज्यालो बजार (फोटोफिचर) « Khabarhub

तिहारको उज्यालो बजार (फोटोफिचर)


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फूल र बत्तीको उज्यालो पर्व तिहार सन्निकट आइरहँदा बजारमा उपभोक्ताको चहलपहल शुरु भएको छ । काठमाडौंको प्रमुख व्यापारिक थलो असन, भोटाहिटी, महाबौद्धमा तिहारका लागि मालसामान किन्नेहरुको भीड लाग्न थालेको छ ।

यो क्षेत्र थोक व्यापारको केन्द्र रहेकाले पनि देशभरिका बजारमा सामान पठाउन थोक व्यापारीलाई भ्याइनभ्याई छ । खासगरी रंगीचंगी बत्तीका पसलमा भीडभाड देखिन्छ ।

यसपटक दशैं कात्तिकमा परेका कारण तिहार महिनाको अन्त्यतिर धकेलिँदा सयपत्री, मखमली फूलका कृषक भने मारमा परेका छन् । यद्यपि फूलको आन्तरिक उत्पादनबाटै तिहार मनाउन सकिने फूल व्यवसायीहरु बताउँछन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ३५ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो