जाजरकोटमा पुनः भूकम्पको धक्का | Khabarhub Khabarhub

जाजरकोटमा पुनः भूकम्पको धक्का


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ४८ बजे

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण

परम्परागत घारमै मौरी पालेर मनग्य आम्दानी गर्दै दिनेश

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश