एमालेको केन्द्रीय सचिवालय बैठक सुरू « Khabarhub

एमालेको केन्द्रीय सचिवालय बैठक सुरू


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ ।

भावी राष्ट्रपतिसहितका विषयमा छलफल गर्न संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : २७ बजे

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति