अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी  « Khabarhub

अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

बासिंगटन – अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ।

कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ।

हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ। यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुस र व्हिसल ब्लोअरले गरेका छन्।

द डेब्रिफलाई उद्धृत गर्दै, द गार्डियन्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ कि, एक्स इन्टेलिजेन्स अफिसरले अमेरिकाको कब्जामा एलियनका गाडीहरू रहेको खुलासा गरेका छन्, जसमा केही कहिल्यै अन्त्य नहुने सवारीहरू पनि छन्।

यो जानकारी कंग्रेसमा दिएपछि विरोधको सामना गर्नुपरेको ग्रुसको भनाई छ। जसका कारण अमेरिकी इन्टेलिजेन्समा १४ वर्ष सेवा गरिसके पछि गत २०२३ अप्रिलमा जागिर छाड्नु परेको ग्रुसले बताएका छन्। यद्यपि उनले यस्तो कुनै शिल्प वा गाडीको तस्बिरसमेत नदेखेको बताए।

द डेब्रिफसँगको कुराकानीमा ग्रुशले विमानको फ्लीटमा रहेका कतिपय यानहरू कहिल्यै अन्त्य नहुने र केही जहाज केही हदसम्म नष्ट हुनसक्ने बताए।

नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर (नासिक) का अमेरिकी गुप्तचर अधिकारी जोनाथन ग्रेले पनि यो खबरको पुष्टि गरेका छन्। उनीहरुले यो एलियन क्राफ्ट भएको पनि पुष्टि गरेका छन्। यसमा नयाँ के छ भन्ने पनि बताए। त्यहाँ एलियनहरू वा गैरमानवहरू छन्।

रिटायर्ड आर्मी कर्णेल कार्ल नेलले पनि ग्रुसको दाबी सत्य भएको बताएका छन्, अमेरिकाले पनि युएफअको क्र्यास साइटहरूमा गएर जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन्।  त्यस्ता साइटहरूबाट फेला परेका चीजहरूको इन्जिनियरिङ पनि बुझ्ने प्रयास गरिरहेका हुन्छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ११ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा