अभिनेत्री केटको लुक्स परिवर्तन « Khabarhub

अभिनेत्री केटको लुक्स परिवर्तन


२६ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको दुनियाँ मनमोहक छ।

केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ र भारतमा उनको तुलना मधुबालासँग गरिन्छ।

धेरै सुन्दर अनुहार र बोल्ने आँखा, घुमाउरो खैरो कपाल र निर्दोषताले केटलाई फिल्म टाइटानिकमा देख्दा मानिसहरू फ्यान भए। तर के तपाईलाई थाहा छ २६ वर्षपछि केटको लुक अहिले धेरै परिवर्तन भएको छ।

उनी अहिले ४७ बर्षकी भईन्।

केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो। उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन्।

यससपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्-‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो। तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : ५७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल