सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार? « Khabarhub

सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ११ : ५७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार