भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने « Khabarhub

भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमावर्ती भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु नेपाल ल्याउँदा भन्सार लाग्ने भएको छ ।

अर्थ मन्त्रालयले यात्रुको भन्सार सुविधाअन्तर्गत यस्तो नियम ल्याएको भन्सार विभागले जनाएको छ । यस नियमसँगै सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने विभागले जनाएको छ ।

यसअघि सीमावर्ती भारतीय बजारबाट सामान खरिद गरी नेपाल ल्याउँदा भन्सार अनिवार्य थिएन ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ४ : ४९ बजे

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।