फ्रान्समा चक्कु प्रहारपछि घाइते भएका दुई बालबालिकाको अवस्था गम्भीर « Khabarhub

फ्रान्समा चक्कु प्रहारपछि घाइते भएका दुई बालबालिकाको अवस्था गम्भीर


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सेली आल्प्स पर्वतस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको त्यहाँको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ओलिभर भेरानले फ्रान्सेली मिडियासँगको अन्तरवार्तामा भने, “उक्त घटनामा घाइते दुई बालबालिका अझै पनि गम्भीर अवस्थामा छन् ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : १४ बजे

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा

यो वर्ष हिउँदमा कम वर्षा हुने, कति चिसो बढ्ला ?

काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा

आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र