टेलिकमले हरायो २० हजार वटा रिचार्ज कार्ड « Khabarhub

टेलिकमले हरायो २० हजार वटा रिचार्ज कार्ड


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गोरखापत्रमा आज एक सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले काठमाडौँबाट भैरहवा ढुवानी गर्ने क्रममा नमस्ते रिचार्ज कार्ड हराएको जनाएको छ ।

टेलिकमले उक्त रिचार्ज कार्ड कसैले फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।

टेलिकमका अनुसार सि.नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले उक्त नम्बरका कार्ड खरिद नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : २४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा