विषालु च्याउ खाँदा राक्सिराङका छ जना बिरामी | Khabarhub Khabarhub

विषालु च्याउ खाँदा राक्सिराङका छ जना बिरामी


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मनहरी– जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।

राक्सिराङ-२ औडारका  २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताएका छन् । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरूलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले  भरतपुर पठाइएको  त्यहाँका प्रमुख प्रकाश कार्कीले बताएका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ४८ बजे

पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ३ जना तत्कालीन अधिकृतहरूलाई भ्रष्टाचार

अनुहारलाई चम्किलो बनाउने ५ उपाय 

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर

महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित

काठमाडौँ– इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक

उमेरसम्बन्धी विवादले महासेनानी मल्ल बर्खास्त

काठमाडौं- महासेनानी दिरेन्द्रकुमार मल्ललाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला सुनाएको