गजल « Khabarhub

गजल


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गजल
दुःख पाउन जन्मेकालाई, दुःखको रित मन पर्छ ।
पीडा त्यस्तै छ र त, शिशिरको शीत मन पर्छ।।

धोखा दिएर सबैले सोध्छन्, के भो तँलाई भनेर ।
जलेको छाती छ र त, वियोगको प्रीत मन पर्छ।।

कथा मेटिन्न, गाथा मेटिन्न, रुझेर आँसुले लेखेको ।
स्वभावै फरक छ र त, गरिबको जित मन पर्छ।।

गीत रोएर, गजल हाँसेर, जीवन बेस्सरी दुखेको छ ।
भाग्य पीडा दिन्छ र त, दुःखको गीत मन पर्छ।।

भगवतीमाइ- ७, दैलेख

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : १६ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले