इजरायल घटनामा १० नेपालीको निधनप्रति पूर्वराजाबाट दुःख व्यक्त « Khabarhub

इजरायल घटनामा १० नेपालीको निधनप्रति पूर्वराजाबाट दुःख व्यक्त


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धका क्रममा १० नेपालीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले अध्ययन र रोजगारीको सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपालीहरू युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोप्रति गम्भीर चिन्ता लागेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले यो वियोग, वेदना र सङ्कटको अवस्थामा रहेको नेपालीहरूको उद्धार, उपचार र स्वदेश फिर्तीका लागि अविलम्ब पहल थाल्न सरकारसँग आग्रह गरेका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको