इजरायलबाट नेपाली विद्यार्थीको पत्र– ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’ | Khabarhub Khabarhub

इजरायलबाट नेपाली विद्यार्थीको पत्र– ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् ।

गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका– २ घर भएका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल रोकिने अवस्था नरहेकाले तत्काल उद्धार गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत् कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका गएका थिए । भण्डारीले पत्रमा लेखेका छन्– ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउने छौँ ।’

 

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : ०८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो