भिसा पाएका कामदारलाई इजरायल नजान मन्त्रालयको आग्रह « Khabarhub

भिसा पाएका कामदारलाई इजरायल नजान मन्त्रालयको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा पाएका २४ कामदारलाई इजरायल नजान अनुरोध गरेको छ ।

सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको हो ।

उनीहरुले भिसा समेत प्राप्त गरिसकेका छन् । भिसा पाएका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। तर इजरालमाथि हमासले गरेको आक्रमणका कारण मन्त्रालयले उनीहरुलाई इजरायल नजान अनुरोध गरेको हो ।

हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको