इजरायलमा रहेका दुई सय बढी नेपालीले घर फर्किन टिपाए नाम « Khabarhub

इजरायलमा रहेका दुई सय बढी नेपालीले घर फर्किन टिपाए नाम


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलमा रहेका दुई सय जनाभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेदन नाम टिपाएका छन् । सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका थिए। अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् ।

नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : १४ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे