प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सचिव वाङ नेतृत्वको टोली ५ दिने भ्रमणका लागि हिजो नेपाल आएको हो । टोली हिजोबाटै राजनीतिक भेटघाटमा व्यस्त छ । हिजो टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको