प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सचिव वाङ नेतृत्वको टोली ५ दिने भ्रमणका लागि हिजो नेपाल आएको हो । टोली हिजोबाटै राजनीतिक भेटघाटमा व्यस्त छ । हिजो टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १० : ३० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु