हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान | Khabarhub Khabarhub

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् भन्ने मनसायले  बैंकले अत्यावश्यक खाद्यान्न  दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलंगा र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।  

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ४ : ५० बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड